हत्यारा डाङ्ग्रे


एउटा डाङ्ग्रे चरो कारमा ठोक्किएर बेहोस भएछ । एकजना मान्छेले आफ्नो घर लगेर पिँजडाभित्र राखिदिएछ ।
डाङ्ग्रेलाई होश आएपछी यताउता हेरेछ अनि आफुलाई पिँजडाभित्र बन्द देखेर भनेछ,
“आब्बुइ ! जेल मा पो परेछु, त्यो कारवाला मर्‍यो कि क्या हो ?”