बियरको बोतल


एउटा जड्याहाले श्रीमतिसंग झगडा पर्नुको दोष लगाउदै खाली बियरको बोतललाई -
"तलाई टुक्राटुक्रा पार्नुपर्छ। तैले गर्दा मलाई श्रीमतीले छाडेर गई।"

छेउमा भएको नखोलेको पुरा बोतलतिर फर्केर -
"त बिचमा नआइजा। मलाई थाहा छ, त निर्दोस छस् । "

Source (translated): Pramila