सरदार पोलिस स्टेसनमा


सरदार पोलिस स्टेसन गएछ।  त्याहा लेखीएको थियो "मोबाइल प्रयोग गर्न मनाही छ"। सरदारले मोबाइल निकालेर सबै साथीहरुलाई फोन गरेर मलाई फोन नगर्नु म पोलिस स्टेसनमा छु भनेछ।