टेक दिस केक [TAKE THIS CAKE]


हम्जाएगलाई एउटा अङ्रेजी साब्ले केक दिदै भनेछ "हम्जाएगा टेक दिस केक" [take this cake]
हम्जाएगले अचम्म मान्दै सोधेछ "साच्चै हो साब"
अङ्रेज साब्ले भनेछ "यस यस् टेक दिस"
हम्जाएगको पालो केक थपक्क भुइमा राखेर प्यच्चै टेकिदिएछ।