किन डराएको ? - Nepali Joke


एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको देखेर निकै डराइरहेको थियो।
यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो !
तब उसले भन्यो, "त्यस ड्राइभरले मेरो श्रीमतीलाई लगेको थियो, न फर्काउन पो आयो भनेर डराएको नि"